भ्यालेन्टाईनमा सुजुकीको स्कुटर खरिद गर्दा दश हजार छुट


नेपालगन्ज :  भ्यालेन्टाईन अर्थात प्रणय दिवशको अवसर पारेर सुजुकी कम्पनीले बिशेष अफर सार्वजनिक गरेको छ । उक्त कम्पनीले फेब्रवरी ६ देखि १४ गतेसम्म भ्यालेन्टाईन बिशेष अफर ल्याएको हो ।
उक्त अफर अन्र्तगत सुजुकी कम्पनीको स्कुटर खरिद गर्दा हरेक ग्राहकले रु १० हजार हजार क्यास छुट आउने छन् । यस्तो सुविधा सुजुकी नेपालगन्ज शोरुमबाट समेत उपलब्ध गराई गराउन सुरु गरिएको छ ।


प्रकाशित मितिः     २३ माघ २०७५, बुधबार १८:५९  |
error: Content is protected !!