टेर्रा कम्पनीको बिद्युतीय स्कुटी नेपालगन्जमा


बाँके : नेपालगन्जमा टेर्रा मोटरले निर्माण गरेको बिद्युतीय स्कुटी भित्रिएको छ । अटो रिक्सा समेत बिक्री गर्दै आएको जनता मोटर्सले बिद्युतीय स्कुटी पनि भित्राएको हो ।
नेपालगन्ज जस्तो सडक सन्जाल जोडिएको ठाउँका लागि उक्त स्कुटर निकै उपयोगी हुने जनता मोटरका सन्चालक रत्न खत्रीले जानकारी दिए । उचित मूल्य र गुणस्तरिय बिद्युतीय स्कुटी नेपालगन्ज भित्रा्एसंगै बढेको छ । जनता मोटर्सले टेर्रा ई रिक्सा ब्याटर््ी समेत बिक्री गर्दै आएको छ ।


प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार १७:२३  |
error: Content is protected !!