टाटा मोटरबाट ‘डिष्ट्रिब्युटर्स अफ द एयर–२०१८’ बिजेता सिप्रदीको बिशेष कार्यक्रम


नेपालगन्ज :  टाटा मोटरबाट सन् २०१८ को सर्बोत्कृष्ट डिष्ट्रिव्युटर जितेबापत सिप्रदीले बिशेष कार्यक्रम आयोजना गरेको छ । टाटा कम्पनीको गाडीको नेपालस्थित बिक्रेता सिप्रदीले शनिबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेको हो । उसले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बिशेष कार्यक्रमको आयोजना गरेको हो ।


प्रकाशित मितिः     २ चैत्र २०७५, शनिबार १५:३३  |
error: Content is protected !!