पत्रकार महासंघ बाँकेले बिपीचोकमा पत्रकार सम्मेलन गर्दै, बास्तविकता सार्वजनिक गर्ने


नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले आज केहीबेरमा बिपीचोक पत्रकार सम्मेलन तथा होली मिलन कार्यक्रमको आयोजना गर्दैछ । पत्रकार महासंघका बिषयमा उठेका सवालहरुको सम्बोधन गर्न महासंघले सडकमै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको अध्यक्ष ठाकुरसिंह थारुले जानकारी दिए ।महासंघले पत्रकार, नागरिक समाजका अगुवा, कानुन, व्यवसायी सबैक्षेत्रका अगुवाहरुलाई निमन्त्रणा गरेको छ ।


प्रकाशित मितिः     ६ चैत्र २०७५, बुधबार १३:०५  |
error: Content is protected !!