आठौँ राष्ट्रिय खेलकुद : बाँकेमा सोमबार हुने खेल तालिका


१ पुरुष हक्की  : मंगलप्रसाद मावि खेल मैदान विहान ७ बजे
बेलुकी ४ बजे रन्जन थापा ९८५२०३२२८७

२ पुरुष बक्सिङ्ग  : ज्ञानोदय मावि खजुरा बेलुकी ५ बजे प्रकाश थापामगर ९८४१३०३००५

३ महिला हक्की  : शुक्र मावि के गाउँ, खजुरा बेलुकी ४ बजे रन्जन थापा ९८५२०३२२८७

४ जुडो  : (१ बैशाखबाट सुरु) जुडो हल, कारकाँदो नेपालगन्ज विहान ८ बजे वीरेन्द्र रन्जित ९८५११९४६३६

५ साइक्लिङ  : (२ बैशाखबाट सुरु) चिसापानी, गाभर विहान ७ बजे गगन थापा ९८५८०२९६९६

प्रकाशित मितिः     १ बैशाख २०७६, आईतवार १७:५४  |