नेपालगन्ज, ७ बैशाख : नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा कार्यालय राख्नका लागि भाडामा घर खोजिरहेको छ। प्रादेशिक संरचनामा जानका लागि राष्ट्र बैंकले सुर्खेतमा कार्यालय खोल्न लागेको हो। हेर्नुहोस् सूचना