कस्तो बन्दै छ, न्यूरोडको ग्रीनबेल्ट ? यस्तो भने मेयर राणाले


मेयर राणा अनुसार अब बन्ने ग्रीनबेल्ट यस्तो हुनेछ ।

नेपालगन्ज, १९ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेको न्यूरोड सडकको ग्रीनबेल्ट सुधार गरिदैछ । लामो समयदेखि उक्त ग्रीनबेल्ट काम जिर्ण छ । ग्रीन बेल्टमा मंगलवार राती खन्ने गर्दा रुख मास्ने होकी भन्दै चौतर्फी बिरोध भएको थियो ।
तर नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल शमसेर राणाले ग्रीनबेल्ट सुधार गर्न लागिएको बताए । उनले सामाजिक सन्जालमा आर्कषक ग्रीनबेल्टको तस्वीर शेयर गरेर न्यूरोडमा पनि त्यस्तै बनाउन लागेको बताए ।

 


प्रकाशित मितिः     १८ बैशाख २०७६, बुधबार १३:३४  |
error: Content is protected !!