बुद्धजयन्तीमा नेपालगन्जमा भब्य झाँकी प्रदर्शन


२५६३ औं बुद्धजयन्ती नेपालगन्जमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहान बिशाल झाँकी निकालिएको छ भने बौद्ध गुम्बामा बिभिन्न कार्यक्रम गरिएको छ ।

तस्वीर : बिबेक श्रेष्ठ


प्रकाशित मितिः     ४ जेष्ठ २०७६, शनिबार ११:०८  |
error: Content is protected !!