बजेट अपडेट : सिकलसेलको उपचारदेखि भेरी र खजुरा क्यान्सर अस्पताललाई प्राथमिकता


नेपालगन्ज,१५ जेठ : सरकारले पश्मिम नेपालमा बिशेषगरी थारु समुदायमा लाग्ने सिकलसेल रोगकोे उपचारलाई बिशेष प्राथमिकतामा राखेको छ । संसदमा प्रस्तुत भइरहेको बजेटमा सिकलसेल उपचार, भेरी अस्पताल, खजुरास्थित क्यान्सर अस्पतालको स्तरोन्नतीका लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७६, बुधबार १७:०३  |