दुव्र्यसन बिरुद्धको दिवशमा बाँकेमा यसरी साताव्यापी कार्यक्रम गरिदै


नेपालगन्ज : लागुर्आषध बिरुद्धको दिवशको अवसरमा बिहिवारदेखि बाँकेमा साताव्यापी कार्यक्रम शुरु भएको छ । पहिलो दन नेपालगन्ज कारागारमा रहेका कैदीहरुलाई प्रशिक्षण दिनुका साथै एचआईभि परिक्षण गरियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको परिवर्तन समूहका अध्यक्ष प्रविण बिसीले जानकारी दिए । असार ११ गतेसम्म सन्चालन हुने कार्यक्रममा बिभिन्न गतिबिधि गरिने छ । जुन यस प्रकार रहेका छन् ।

 

प्रकाशित मितिः     ६ असार २०७६, शुक्रबार ०६:५९  |