बैजनाथ १५ असार : १६औं राष्ट्रिय धान दिवश–२०७६ को अवसरमा “धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयतमा न्यनिकरण” भन्ने नारा सहित गोरखा पोलिटेक्निक कलेज एण्ड रिर्सज सेन्टरमा बि.एस्सि.एजि. तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुबाट धान रोपाई कार्यक्रम गरेका छन् । हालै मात्र सन्चालनमा आएको उक्त कलेजका बिद्यार्थीहरुले पहिलो पटक धान रोपेका हुन । कार्यक्रममा कलेजका प्रमुख केशर बहादुर आले लगायतको उपस्थिती थियो । तस्वीर : कर्ण बस्नेत