झरीमा आँप बेच्दै एकजना ठेला व्यवसायी । चर्को गर्मीका कारण आजित हुनुपर्ने अवस्था नेपालगञ्जमा शनिवार पानी परेसंगै अन्त्य भएको छ । बिहानदेखि लगातार पानी परेको छ । शितल महसुस भएको छ । शहरमा आवत–जावतमा कमी आएको छ ।