सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः ध्रुबराज थापा


काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा  ध्रुबराज थापा पुनः निर्वाचित भएका छन । संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल, महासचिवमा जयन्द्र चुडाल निर्विरोध निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा विकास दुगड, राजेन्द्र भट्टराई, राजनकुमार झा, केशवप्रसाद उप्रेती र सुरेन्द्र गोयल निर्विरोध चयन भएको संघले जानकारी दिएको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७६, बिहीबार १६:२६  |