नेपालगञ्ज – नेपाल मानव धर्म सेवा समिति राप्ती, भेरी समितिले आज शुक्रवार बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कारकाँदोस्थित आफ्नै कार्यालय परिसरमा रक्तदान गरिएको अभियानता तेजनारायण कँडेलले जानकारी दिएका छन् । १ सय ३ जनाले रक्तदान गरेका थिए । सामाज सेवाको काम गर्दै आएको मानव धर्म समितिले यस्तो काम गर्दै आएको छ ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)