नेपालगञ्जमा आजदेखि होण्डा एक्सचेन्ज मेला लाग्दै छ । यज्ञलक्ष्मी अटो डिष्ट्रिव्युटर्सले आज आईतवारदेखि मंगलवारसम्म एक्सचेन्ज मेला लगाउन लागेको हो ।
कुनै पनि ब्राण्डको पुरानो बाइक वा स्कुटर होण्डा शोरुममा ल्याउँदा प्रचलित मूल्य भन्दा १० हजार रकम पाउन सकिन्छ ।
