अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा


  • सुनिल रेग्मी

नेपालगन्ज-शुक्रवार बाट नेपालगन्जमा शुरु हुने युनाईटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक द गुप्र अफ सिक्टिन क्लवको आयोजना हुने प्रतियोगितामा नगरका २३ वडाहरुको सहभागिता रहेको कार्याक्रम संयोजक तरुण वज्रचार्यले जानकारी दिनुभयो । उद्द्याटन खेलमा वडा नंम्वर १२ र १८ भिड्ने छन् ।

प्रतियोगितालाई युनाइटेड ग्रुपले पनि सहयोग गरेको छ । युनाईटेडको प्रित ट्याक्टर,सुजुकी कम्पनीको चार पाङग्रे गाडी र वजाजको आरई तीन पाङग्रे गाडी, विक्रि हुने गर्दछ प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका हो । प्रतियोगिको शुक्रवार ११ वजे पूर्वमन्त्री ईस्तियाक राईले उद्द्याटन गर्नु हुनेछ ।

प्रतियोगितामा एजुकेशन पाटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् । प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।

प्रकाशित मितिः     ९ माघ २०७६, बिहीबार १३:०५  |