संघको निर्वाचनमा २७ सय ९० मत खस्यो, भोली मतगणना


नेपालगन्ज – नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा दुई हजार ७९० मतदाताले मतदान गरेका छन । संघमा तीन हजार ५० मतदाता थिए । शनिबार मतदान भएको भेरी प्राविधिक शिक्षालयमा आइतबार बिहान ९ बजेदेखी मतगणना सुरु हुनेछ । संघमा ललित कुमार रौनियार र अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वका दुई प्यानलबिच प्रतिस्पर्धा रहेको छ ।

 

प्रकाशित मितिः     ११ माघ २०७६, शनिबार २०:००  |