यसरी मनाइयो सरस्वती पूजा


नेपालगन्ज १६ माघ – हिन्दूहरुको मुख्य पर्वको रुपमा रहेको अर्को एउटा पर्व हो बसन्त पन्चमी जसलाई बिध्याकी देवी सरस्वतीको पूजा गर्ने दिनको रुपमा चिन्ने गरिन्छ ।

यस दिन धुमधामका साथ सरस्वतीको पूजा गरिने परम्परा रहेको छ । यो पर्व माघ शुल्क पंचमी अर्थात् श्रीपंचमी जसलाई बसन्त पंचमी पनि भनिन्छ ।

आज यो पर्व बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा जाडो मौसमलाई बिदाइ गरी बसन्त ऋतुलाई स्वागत गर्दै खुशियालीको रुपमा पनि मनाइन्छ ।

प्राचीन शास्त्रहरूको भनाइलाई मान्ने होभने बसन्त पंचमीलाई अलगअलग ढंगले व्याख्या गर्ने गरेको पाइन्छ ।

प्रकाशित मितिः     १६ माघ २०७६, बिहीबार १८:१५  |