यी हुन् केन्द्रीय कमिटी बैठकका ११ निर्णय (सूचीसहित)


काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटी बैठक विभिन्न ११ निर्णय गर्दै सकिएको छ।

बैठकले गरेका निर्णयहरूमा भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्नेलगायत छन्।

यसअघि मंसिर अन्तिम साता बसेको सचिवालय बैठकले पनि भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको थियो।

बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएपछि अध्यक्षद्वयले राखेको राजनीतिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो।

यस्ता छन् निर्णय

प्रकाशित मितिः     5:28:39 PM  |