सिद्धार्थ बैंकको नयाँ मुसिकोट शाखा संचालनमा


सिद्धार्थ बैंकले रुकुमस्थित मुसिकोट शाखा संचालनमा ल्याएको छ।

उक्त शाखाको उद्धघाटन शुक्रबार मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरे। बैंकले उक्त शाखाबाट गत वर्षको असार ३१ गतेदेखि कारोबार गर्दै आएको थियो।

यो बैंकले देशभर १८० वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखा रहित बैंकिङ सेवा, २०३ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।

प्रकाशित मितिः     २६ माघ २०७६, आईतवार १०:०७  |