प्रजातन्त्र दिवशको अवसरमा नेपालगन्जस्थित जिभिएन स्कुलले बिभिन्न कार्यक्रम गरेको छ । बुधवार बिद्यालयका प्रिन्सिपल मानबहादुर थापाको अगुवाईमा स्कुलमा देशको झण्डा बनाइएको थियो । त्यस्तै प्रजातन्त्र ल्याउन भूमिका खेल्ने शहिदको सम्झनामा मौनधारण गरिएको थियो ।
