बिहिवार संकलित ५६ को रिपोर्ट नेगेटिभ


नेपालगन्ज,बैशाख २७ । नेपालगन्जमा बिहीबार संकलन भएको ४८ स्याम्पल को रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार मेडिकल कलेजको ८ गरि ५६ कै रिपोर्ट सबै नेगेटिभ आएको हो । यसमा खजुराबाट संकलन गरिएको १७ जनाको स्वाब समेत जोडिएको छ ।

प्रकाशित मितिः     २७ बैशाख २०७७, शनिबार १६:१३  |