लागुऔषध तथा पुनःस्थापना केन्द्रमा खाद्यन सहयोग गरिएको छ ।
रिकभरिंग नेपाल केन्द्रीय समितीको सहयोग एवं रिकभरिंग नेपाल प्रदेश-५ को समन्वयमा कोभिड – १९ को महामारी न्यूनीकरणको लागि लकडाउनको प्रतिकुल समयमा पनि लागुऔषध प्रयोगकर्ताहरू लाई सुधार गरी समाजमा पुनर्स्थापित गर्न लागेका बाँकेका पुर्नस्थापना केन्द्रलाई सहयोग गरिएको हो ।
चामल ,दाल ,नुन ,खाने तेल ,आलू ,प्याज,साबुन लगायत का विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरी सम्पन्न गरियो ।