नेपालगन्ज ३ जेठ : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित आइसियूमा उपचारका क्रमलमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गरिएको छ ।
निमोनियाले ग्रसित ती महिलालाई जेष्ठ ३० गते आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार १ गते बेलुका करिब ४ बजे उनको मृत्यु भएको थियो । मृत्यु अघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको हिजो मङगलबार अबेर राती ८ बजेमात्र रिपोर्ट पोजेटिभ आएको हो ।
उता बाके बर्दियाको सिमामा रहेको मानखोलामा सम्व्त शवको दाहसंस्कार गर्ने स्थानको लाग्ज बिबाद हुदा पुर्वराज्यमन्त्री दलबहादुर सुनारले स्थानियलाई सम्झाएर दाहसंस्कार गर्न सहयोग गरेको युवा नेता सुनिल रसाइलीले बताएका छन् ।