पारिजात बगान व्यवस्थापन समिति गठन


गाभर भ्यालीमा रहेको रारा राधारानी महिला मध्यवर्ती सामुदायिक वन समितिमा पारिजात बगान व्यवस्थापन समिति गठन गरिएको छ । धार्मिक पर्यटनलाई बढावा दिन उक्त समिति गठन गरिएको हो । सोमवार भएको भेलाले उक्त निर्णय गरेको हो । निर्णय अनुसारको कार्यसमिति निम्नानुसार रहेको छ ।


प्रकाशित मितिः     ५ श्रावण २०७७, सोमबार २०:५८  |
error: Content is protected !!