मर्मतको कामका लागि आज खजुराका यि ठाउँमा विद्युत अवरुद्ध हुने


नेपालगन्ज ९ साउन :  खजुरा गाउँपालिकाको केही स्थानमा आज शुक्रवार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत सेवा अवरुद्ध हुने भएको छ । हेर्नुहोस् नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको सूचना-


खजुरा देखी मनकामना गएको एचटीर एल टी लाइन सुधार गर्नु पर्ने कार्य दुइ दिनमा सम्पन हुन नसकेकोले १ दिन थप लाइन बन्द गर्नु पर्ने २०७७/०४/०९ गते सम्म बिहान १० बजे देखी बेलुकी ६ बजे तापसिलको ठाउँहरुको लाइन बन्द रहने ब्योहार अनुरोध छ ।
तपसिल
मनकामना चोक
सुनैलो टोल
घीया
कडेलपुर
सोल्तिपुर
पर्बतीपुर
मनकामना नन्दिर
खजुरा बाजार देखी उत्तर मनकामना जाने बाटो

प्रकाशित मितिः     ९ श्रावण २०७७, शुक्रबार ०९:१८  |
error: Content is protected !!