नेपालगन्ज १९ साउन : नेपालगन्जका एकजना वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै नेपालगन्ज उपमहानगरकै अधिकृतलाई पनि संक्रमण देखिएको पाइएपछि उनीहरुलाई खजुरास्थित आइसोलेशनमा राखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणबाट उनीहरुमा संक्रमणको पुष्टि भएको हो । रुकुमका ७ जनामा पनि कोरोना पुष्टि देखिएको छ ।
हेर्नुस् भेरी अस्पतालले जारी गरेको सुची-
