नेपालगन्ज कारागारका प्रहरी र कैदी गरी १३ जनालाई कोरोना
236 Views
अर्थ संवाददाता
नेपालगन्ज २० साउन : बाँकेमा मंगलवार १३ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज कारागारबाट लिएको स्वाव परीक्षणका क्रममा १३ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित मध्ये प्रहरी र केदी रहेका छन् ।