मिटमार्टले निःशुल्क होमडेलिभरी गर्ने : मूल्य खसिको प्रति केजि ९ सय, कुखुराको ३ सय ७५
प्रकाशित मितिः
198 Views
अर्थ संवाददाता
नेपालगन्ज २३ साउन : कोरोनाको महामारीको समयमा छुट सूविधा सहित नेपालगन्जको मिटमार्टले मासुको होमडेलिभरी सेवा शुरु गरेको छ ५ प्रतिशत छुट सहितको निःशुल्क होमडेलिभरी व्यवस्था गरिएको मिटमार्टले जनाएको छ ।