मिटमार्टले निःशुल्क होमडेलिभरी गर्ने : मूल्य खसिको प्रति केजि ९ सय, कुखुराको ३ सय ७५


नेपालगन्ज २३ साउन : कोरोनाको महामारीको समयमा छुट सूविधा सहित नेपालगन्जको मिटमार्टले मासुको होमडेलिभरी सेवा शुरु गरेको छ ५ प्रतिशत छुट सहितको निःशुल्क होमडेलिभरी व्यवस्था गरिएको मिटमार्टले जनाएको छ ।


प्रकाशित मितिः     2:54:57 PM  |