बैजनाथ गाउँपालिकाको अनुरोध- तिजमा जथाभावी नगर्नु


नेपालगन्ज २ भदौ :  बैजनाथ गाउँपालिकाले कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै तिज
संग सम्बन्धीत गतिविधि गर्दा जथाभावी नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले बिज्ञप्ती जारी गरी यस्तो अनुरोध गरेका हुन । हेर्नुहोस् बिज्ञप्ती-


प्रकाशित मितिः     3:12:04 PM  |