काेराेनाका कारण नेपालगन्जमा थप एक जनाकाे मृत्युु


काेराेनाका कारण नेपालगन्जमा बिहिवार थप एकजनाकाे बृद्धाकाे मृत्य भएको छ । नेपालगन्ज ७कि बृद्धाको मृत्यु भएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुुर कुरुङलेे बताए ।


प्रकाशित मितिः     12:55:52 PM  |