नेपालगन्ज १७ भदौ : बाँकेका सामुदायिक क्याम्पसलाई बालविवाह र यसले किशोरीको शिक्षामा पारेको प्रभावका विषयमा अनुसन्धान गर्ने अवसर छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार सामुदायिक क्याम्पसलाई प्रस्ताव पेश गर्न भनेको छ ।