प्रदेश ५ मा सामुदायिक क्याम्पसको सहकार्यमा अनुसन्धान गर्ने अवसर, एक लाखसम्म प्राप्त हुने (सूचना सहित)


नेपालगन्ज १७ भदौ :  बाँकेका सामुदायिक क्याम्पसलाई बालविवाह र यसले किशोरीको शिक्षामा पारेको प्रभावका विषयमा अनुसन्धान गर्ने अवसर छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार सामुदायिक क्याम्पसलाई प्रस्ताव पेश गर्न भनेको छ ।

 

प्रकाशित मितिः     १७ भाद्र २०७७, बुधबार १६:५५  |