‘फोन पे डाइरेक्ट’ मार्फत पैसा पठाउने मध्येका उत्कृष्ट सेवाग्राहीलाई स्मार्ट फोन जित्ने अवसर


सिभिल बैंकले सिभिल स्मार्ट प्रयोग गरी फोन पे डाइरेक्ट सेपा मार्फत कसैको खातामा धेरै भन्दा धेरै रकम ट्रान्जिसन गर्नेलाई लक्की ड्र मार्फत आर्कषक मोवाईल जित्ने अवसर छ । तर कसरी ?

Civil Smart प्रयोग गरी भाद्र ११, २०७७ देखि असोज ११, २०७७ सम्म fonepay Direct सेवा मार्फत कसैको पनि बैँक खातामा धेरैभन्दा धेरै transaction गरी Lucky Draw मार्फत आकर्षक Smartphone जित्नुहोस्।
fonepay Direct कसरी प्रयोग गर्ने ?
-Civil Smart App मा जानुहोस्
-‘Send Money’ मा थिच्नुहोस्
-‘To recipient’s mobile number (fonepay Direct)’ मा थिच्नुहोस्
-अब केवल Mobile Number राखेर सजिलै पैसा पठाउनुहोस्

 

प्रकाशित मितिः     १७ भाद्र २०७७, बुधबार २१:३७  |