निःशुल्कको मापदण्ड भन्दा बाहिरकाले कोरोना परीक्षण गर्न चाहे भेरीमा २ हजार २ सय तिर्नुपर्ने


बाँके १८ भदौ :  भेरी अस्पतालले पिसिआरको शुल्क २ हजार २ सय तोकेको छ । कोरोना परीक्षणको मापदपण्ड भित्र नपर्नेहरुले चाहेमा मात्र शुल्क लिएर कोरोना परीक्षण गर्न सक्ने छ । मापदण्डमा पर्नेको भने निशुल्क परीक्षण हुने छ ।

अस्पताल व्यवस्थापन समितिका अध्ध्यक्ष प्रमोद धितालले २ हजार २ सय मुल्य तोकेको र भोलिबाटै कार्यान्वयन हुने बताए ।


प्रकाशित मितिः     4:56:56 PM  |