भेरी अस्पतालको ल्यावमा कार्यरत कर्मचारी सहित बाँकेमा सोमवार २९ जना संक्रमित थपिए


भेरी अस्पतालको ल्यावमा कार्यरत कर्मचारी सहित बाँकेमा सोमवार २९ जना संक्रमित । भेरी अस्पतालको ल्याबमा लामो समयदेखि कार्यरतलाई संक्रमण भएको हो ।

प्रकाशित मितिः     २९ भाद्र २०७७, सोमबार १६:२८  |