अर्को सूचना नआउँदासम्म बाँकेमा स्कुल सन्चालनमा रोक


नेपालगन्ज ४ असोज :  बाँकेमा विद्यालयदेखि ट्युससेन्टर सन्चालन गर्न रोक लगाइएको छ । शिक्षा विकास तथा समन्वय इकाईले एक सूचना जारी गर्दै शैक्षिक क्रियाकलाप सन्चालनमा तत्कालका लागि रोक लगाएको हो ।

प्रकाशित मितिः     ४ आश्विन २०७७, आईतवार १५:०७  |