रेग्मी ट्रेडर्सद्वारा उपभोक्तालाई ग्यास सेटमा छुट


नेपालगन्ज १० असोज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ स्थित कोरियनपुरमा बिगत लामो समय देखि निरन्तर सेवा दिदै आइरहेको रेग्मी ट्रेडर्स एण्ड अर्डर सप्लायर्सले भारी छुट्को घोषणा गरेको छ ।

बिश्वव्यापी रूपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै सिमित अवधिका लागी विशेष छुट अफरको घोषणा गरिएको हो । ।


पसलका म्यानेजर प्रदिप कोरिका अनुसार ग्यास सेटको मात्र ५ हजार ५ सय ५५ मा बिक्री भइरहेको छ । जसमा भरी सिलिन्डर ग्यास चुल्यो रेगुलेटर पाइप लाइटर पाइनेछ भने जस्को १ बर्षको ग्यारेन्टी हुनेछ ।

पसलका अनुसार सो सामग्री नेपालगन्ज भरि फ्री मा होम डेलिभरी हुनेछ । कोरिका अनुसार दैनिक उपभोगका बस्तु लगायतका सामग्रीहरु घरमा पुर्याउदै आएका छौ । । जस्ले गर्दा उपभोक्ताहरुलाई सहज र सजिलो भएको छ । अ भरी सिलिन्डर लाई मात्र ३५०० सय मा दिइने छ ।

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार १९:२७  |
error: Content is protected !!