भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नं. १ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ५ महिलासहित १६ जना पुगिसकेका छन् ।