कोरोनाका कारण धम्वोझीकी ३५ वषिया महिलाको निधन


भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नं. १ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको  छ ।
योसँगै बाँकेमा कोरोनाबाट ५ महिलासहित १६ जना पुगिसकेका छन् ।

 

प्रकाशित मितिः     १४ आश्विन २०७७, बुधबार १५:२०  |