भालुवाङमा जग्गा किनवेच र कित्ताकाट गर्न रोक


नेपालगन्ज १६ असोज :  प्रदेश ५ को राजधानी तोक्ने निर्णय भएको भालुवाङमा जग्गा किनवेच र कित्ताकाट गर्न रोक लगाइएको छ ।


प्रकाशित मितिः     १६ आश्विन २०७७, शुक्रबार १८:५१  |
error: Content is protected !!