प्रदेशसभा बैठक सुरु


प्रदेश ५ को प्रदेश सभा बैठक सुरू भएको छ।
संसद बैठक १२ बजे सुरू हुने बताए पनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिलागरी सुरू भएको हो।


अहिले कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडिया बोलिरहेका छन्।
आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।

प्रकाशित मितिः     २० आश्विन २०७७, मंगलवार १३:४५  |
error: Content is protected !!