नेकपा कर्णालीको विवादका बारेमा के भने सांसद ठम्मर विष्टले ?


लोकतन्त्रमा ब्यक्ति बदल्नु, नेतृत्व बदल्नु, सरकार बदल्नु, पार्टि बदल्नु, बिचार समूह बदल्नु,गुट बदल्नु,ठाउँ वा देश बदल्नु स्वभाबिक परिघटना हुन सक्छन ।

तर एउटा कम्युनिष्ट पार्टिको सिपाहि हुनुको नाताले हतियार लियर ब्याटलमा ओर्लि सकेपछि लडाईको मोर्चा समाप्त नहुदै एबं ऊदेश्य पूरा नहुदै मैदानमै हतियार फालि आत्म सुरक्षा र निजि फाईदाको लागि मैदान छोडि जाने सिपाहि लाई भगौडाको सज्ञात दिइन्छनै त्यसभन्दा पनि बढि छेपाराको रंग जस्तै चरित्र बदल्ने र आदर्श, मुल्यमान्यता नै बदल्ने संस्कारले समग्र क्रान्तिकारी योद्वाहरुको अनुहारनै धुमिल बनाऊन पुग्छ ।


सन्दर्भ : कर्णाली प्रदेश सभा प्रकरण ।

  • ठम्मर विष्ट(कर्णाली प्रदेश सांसद)
प्रकाशित मितिः     २८ आश्विन २०७७, बुधबार १७:१९  |
error: Content is protected !!