कर्मचारी संचय कोषबाट लिएको ऋणको साँवा र ब्याज माछापुच्छ्रे बैंकबाट तिर्न सक्ने


काठमाडौं। कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको साँवा तथा व्याज माछापुच्छ्रे बैंकबाट भुक्तानी गर्न सकिने भएको छ।

कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीलाई साँवा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्ने माछापुच्छ्रे पहिलो बैंक बनेको छ।

यसअघि माछापुच्छ्रे र कोषबीच कनेक्ट आइपिएसमार्फत ऋण भुक्तानी गर्ने सहमति भएको थियो।


यो सहमति अनुसार कोषका ऋणीले बैंक नगइ विद्युतीय माध्यमबाट किस्ता तिर्न सक्ने भएका थिए।

प्रकाशित मितिः     7:04:37 AM  |