पत्रकार डिल्ली शाही सम्मानित


कोहलपुर । समाज सेवा संस्था नेपाललको वार्षिकोत्सवको अवसरमा मिसन टुडेमा कार्यरत पत्रकार डिल्ली शाही सम्मानित भएका छन् ।


पत्रकारीताको माध्यमबाट लागुऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै मिसनकर्मी डिल्ली शाही सम्मानित गरेको थियो । सो वार्षिकोत्सवमा बाँकेका तत्कालिन लागुऔषध व्यरो प्रमुख विरबहादुर थापालाई समेत सम्मानित गरेको थियो ।

प्रकाशित मितिः     २२ कार्तिक २०७७, शनिबार १६:११  |
error: Content is protected !!