नेपालगन्ज : कमिट नेपाल बाँकेले आफ्नो लक्षित समुदायका युवा युवतीहरुलार्इ सशक्तीकरण गर्ने उदेश्यका साथ नेपाल महिला बिस्वासी संघ ( एनएमबिस) काठमाडौको सहयोग र समन्वयमा किशोरी , महिलाको प्रजनन स्वास्थ अधिकार तथा मानसिक स्वास्थ सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
उक्त तालिम २० जना बादी तथा दलित किशोरीहरुलाई प्रदान गरि सफलता पुर्बक सम्पन्न भएको छ । सहयोगी सस्था नेपाल महिला बिस्वासी संघ काठमाडौ, प्रशिक्षक नर्सिङ अधिकृत लक्ष्मी केसि (वलि) थिए ।