किशोरीहरुलाई प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी प्रशिक्षण


नेपालगन्ज :  कमिट नेपाल बाँकेले आफ्नो लक्षित समुदायका युवा युवतीहरुलार्इ सशक्तीकरण गर्ने उदेश्यका साथ नेपाल महिला बिस्वासी संघ ( एनएमबिस) काठमाडौको सहयोग र समन्वयमा किशोरी , महिलाको प्रजनन स्वास्थ अधिकार तथा मानसिक स्वास्थ सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।


उक्त तालिम २० जना बादी तथा दलित किशोरीहरुलाई प्रदान गरि सफलता पुर्बक सम्पन्न भएको छ । सहयोगी सस्था नेपाल महिला बिस्वासी संघ काठमाडौ, प्रशिक्षक नर्सिङ अधिकृत लक्ष्मी केसि (वलि) थिए ।

प्रकाशित मितिः     २ पुष २०७७, बिहीबार १९:१७  |
error: Content is protected !!