नेपालगन्ज : आन्तरिक पर्यटन पुनरुत्थान समितिको लुम्विनी प्रदेशको सदस्यमा बाँकेबाट भाष्कर काफ्ले र कृष्ण चौधरीलाई मनोनित गरिएको छ । यसअघि बाँकेकै श्रीराम सिग्देललाई प्रदेशकै सहसंयोजकको जिम्मेवारी तोकिसकिएको छ ।-