नेपालगन्ज : लुम्बिनी प्रदेशभित्रका यातायात कार्यालयहरुमा पुष १५ देखि अनलाइन आबेदन खुला गर्न यातायात ब्यबस्था बिभागलाई सिफारिस मात्र गरिएको हो ।
अनलाइन आवेदन खुलिसकेको अवस्था नभएको यातायात कार्यालय नेपालगन्जले जनाएको छ ।
उक्त कार्यालयका अनुसार, आवेदन खुला भएको जानकारी फेसबुक पेज मार्फत गराइने छ ।