पुष १५ देखि लाइसेन्स खुलेको होइन, खोल्न सिफारिस मात्र गरिएको हो : यातायात कार्यालय


नेपालगन्ज :  लुम्बिनी प्रदेशभित्रका यातायात कार्यालयहरुमा पुष १५ देखि अनलाइन आबेदन खुला गर्न यातायात ब्यबस्था बिभागलाई सिफारिस मात्र गरिएको हो ।

अनलाइन आवेदन खुलिसकेको अवस्था नभएको यातायात कार्यालय नेपालगन्जले जनाएको छ ।

उक्त कार्यालयका अनुसार, आवेदन खुला भएको जानकारी फेसबुक पेज मार्फत गराइने छ ।

प्रकाशित मितिः     ४ पुष २०७७, शनिबार १४:०६  |